Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

स्वर्णिम वाग्लेले कुट्ने धम्की दिएको मुकुल ढकालको आरोप

स्वर्णिम वाग्लेले कुट्ने धम्की दिएको मुकुल ढकालको आरोप

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मुकुल ढकालले उपाध्यक्ष स्वर्णिम वाग्लेको सचिवालयले कुट्ने धम्की दिएको बताएका छन् ।

    images
    images
    images

    आइतबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै ढकालले भनेका छन्, “स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई पटक पटक फोन गरे, फोन उठाइन् । मसँगै बस्ने भाइलाई फोन गरेर ‘मुकुललाई कुट्छु, त्यसलाई छोड्दिन’ भनेर फोनमा भनेको भन्दै उनले फेसबुकमा लेखेका हुन् ।

    ढकाललाई पार्टीले साधारण सदस्य मात्र रहने गरि महामन्त्रीबाट निस्कासन गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij