Jul 26 2025 | २०८२, साउन १० गते
काठमाडौं । कञ्चनपुरमा बेपत्ता भएका युवक मृत अवस्थामा फेला परेका छन् । जिल्लाको बेलडाँडीस्थित चौधर नदीमा आएको बाढीमा बेपत्ता भएका युवक चौधर नदी बगरमा मृत अवस्थामा फेला हुन् ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij