Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

माओवादी केन्द्र संसदीय दलको बैठक आज बस्दै

माओवादी केन्द्र संसदीय दलको बैठक आज बस्दै

  • काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दैछ। बैठक संसदीय दलको कार्यालयमा बुधबार (आज) दिउँसो २ बजे बस्ने कार्यक्रम रहेको छ।

    onlinepatrika
    Arghakhachi

    बैठकमा पछिल्लो राजनीतिक अवस्थाको बारेमा छलफल हुने प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए। 

    AGNI GROUP

    नेकपा एमालेले माओवादीसँग गठबन्धन तोडेर सत्ताबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अल्पमतमा परेका छन्। उनले शुक्रबार विश्वासको मत लिँदैछन्।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij