Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

घुससहित कारागार प्रशासक पक्राउ

घुससहित कारागार प्रशासक पक्राउ

  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ लाख रुपैयाँ घुससहित कारागार प्रशासकलाई नियन्त्रणमा लिएको छ ।

    images
    images
    images

    कारागार कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कार्यरत कारागार प्रशासक (शाखा अधिकृत) विनोद कुमार दत्तलेले घुस लिएको भन्दै पक्राउ गरेको हो ।

    सेवा सुविधा दिन सहजीकरण गरिदिने भन्दै घुस मागेको उजुरी परेको थियो । दत्तलाई आइतबार कारागार प्रशासकको निवासबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

    यस्तै उनको साथबाट स्रोत नखुलेको थप पचास हजार रुपैयाँसमेत बरामद गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij