Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

नेपाल राष्ट्र बैंक बजारबाट ५० अर्ब झिक्दै

नेपाल राष्ट्र बैंक बजारबाट ५० अर्ब झिक्दै

  • काठमाडौं । आज नेपाल राष्ट्र बैंकले २१ दिनका लागि बजारबाट ५० अर्ब रुपैयाँ झिक्ने भएको छ । बैंक तथा वित्तीय क्षेत्रमा अधि तरलता (लगानीयोग्य पुँजी) थुप्रिएसँगै राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत पैसा झिक्ने भएको हो ।

    images
    images
    images

    निक्षेप संकलन बोलकबोल बुधबार असार १९ गते हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिनुपर्नेछ ।

    यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड र अधिकतम पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी निष्कासित रकम बराबर बोलकबोल गर्न सक्नेछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij