Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

नयाँ सरकार बन्ने भएसँगै सेयर बजारमा उछाल !

नयाँ सरकार बन्ने भएसँगै सेयर बजारमा उछाल !

  • काठमाडौं । सेयर बजारमा मंगलबार उछाल देखिएको छ । नयाँ सरकार बन्ने र अर्थमा विष्णु पौडेल आउने अपेक्षासँगै सेयर बजार कारोबार सुरु भएदेखि नै उच्च अंकले बढेको हो ।

    images
    images
    images

    पहिलो सर्किट लागेर बजार खुलेको पहिलो मिनेटमा नै पुनः नेप्से ५ प्रतिशत बढेपछि दोस्रो सर्किट लागेर ४० मिनेटका लागि कारोबार बन्द भएको छ । मंगलबार बजार खुलेको दोस्रो मिनेटमा नै नेप्से सूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट लागेर २० मिनेटका लागि कारोबार बन्द भएको थियो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij