
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । नेकपा एकीकृत समाजवादीले पुराना कम्युनिष्ट नेताहरूलाई सम्मान गरेको छ ।
पार्टीको १०औं राष्ट्रिय महाधिवेशनको दोस्रो दिन बन्दसत्र कार्यक्रममा नौ जना नेतालाई सम्मान गरिएको हो ।
जसमा सिद्धिलाल सिंह, कमल कोइराला, मोदनाथ प्रश्रित, शम्भु साह, गोपिरमण उपाध्याय, राम अवतार पासमान, न्हुच्छे नारायण ढुकुजु, विजयलाल श्रेष्ठ र शितल झा छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij