Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

प्रतिनिधि सभाको बैठक आज बस्दै

प्रतिनिधि सभाको बैठक आज बस्दै

  • काठमाडौं । प्रतिनिधि सभाको बैठक आइतबार (आज) बस्दैछ । अपरान्ह ३ बजे बस्ने बैठकमा आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक २०८१ पारित गर्ने कार्यसूची रहेको छ।

    images
    images
    images

    त्यसअघि विधेयकमा प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत हुने छन् । त्यसपछि अर्थमन्त्री वर्षमान पुनले विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रश्तुत गर्नेछन् ।
    आजकै बैठकमा भन्सार महसुल विधेयक पनि पारित गर्ने कार्यसूची छ । त्यसअघि अर्थमन्त्री पुनले भन्सार विधेयक दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने छन् । त्यसपछि विधेयकमा प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरेर विधेयक पारित गर्ने तयारी छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij