Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

फरार प्रतिवादीलाई पक्राउ

फरार प्रतिवादीलाई पक्राउ

  • काठमाडौं । कैलालीमा एक जना फरार प्रतिवादीलाई पक्राउ गरिएको छ। लागूऔषध मुद्दामा जिल्ला अदालतले १० हजार रुपैयाँ जरिवाना तोकेका गौरीगंगा नगरपालिका–२ बस्ने २५ वर्षीय निर्मल चन्दलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालयकाअनुसार इलाका प्रहरी कार्यालय चौमालाको टोलीले चन्दलाई घर नजिकैबाट पक्राउ गरेको हो । चन्दलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij