Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

पर्यटक सवार गाडी दुर्घटना हुँदा १४ जनाको मृत्यु, १२ जना घाइते

पर्यटक सवार गाडी दुर्घटना हुँदा १४ जनाको मृत्यु, १२ जना घाइते

  • काठमाडौँ । भारतको उत्तराखण्डमा पर्यटक सवार गाडी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । दिल्लीको नोयडाबाट उत्तराखण्ड तर्फ जादै गरेको पर्यटक सवार ट्राभलर गाडी राजमार्गबाट अनियन्त्रित भई दुर्घटना भएको हो ।

    पर्यटक सवार ट्राभलर गाडी राजमार्गबाट अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेको थियो । दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ । अन्य १२ जना घाइते भएका छन् ।

    घटनापछि उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले दुःख व्यक्त गरेका छन् । मुख्यमन्त्री धामीले मृतकका परिवारलाई दुई लाखका दरले क्षतिपूर्ति उपलब्ध गराउने घोषणा गरेका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij