Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । सेयर बजारमा बढोत्तरीको क्रमले बुधबार पनि निरन्तरता भएको छ । सेयर सूचकमा ६.३७ अंकले बढ्दै २१२१.६२ विन्दुमा रहँदा कारोबार रकमले अघिल्लो दिनलाई उछिनेको छ ।
१ करोड २९ लाख ५० हजार ४०७ कित्ता सेयर ५ अर्ब ८९ करोड ४० लाख रुपैयाँमा किनबेच भएको छ ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij