Logo

Apr 26 2025 | २०८२, वैशाख १३ गते

Apr 26 2025 | २०८२, वैशाख १३ गते

नेपाली सेनामा फेल भएकालाई नगर प्रहरीमा जागिर खुल्यो

नेपाली सेनामा फेल भएकालाई नगर प्रहरीमा जागिर खुल्यो

  • काठमाडौं । काठमाडौँ महानगरपालिकाले नेपाली सेनामा जाँच दिएर फेल भएकालाई नगर प्रहरीमा भर्ना गर्ने भएको छ ।

    images
    images
    images

    महानगरपालिकाले करार सेवामा नियुक्ति गर्नेगरी १३७ जना नगर प्रहरी जवान माग गरेको छ । नेपाली सेनाको सैन्य पदको विज्ञापन नं. ०८०–८१–०२ मा वैकल्पिक सूचीमा परेकालाई नियुक्ति गर्नेगरी महानगरले दरखास्त माग गरेको हो ।

    नेपाली सेनाको वैकल्पिक सूचीमा समावेश भएका उम्मेदवारहरू मध्ये इच्छुक उम्मेदवारले ७ दिनभित्र काठमाडौँ महानगरपालिका प्रशासन विभागमा दरखास्त पेस गर्नुपर्ने सूचनामा उल्लेख छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij