Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

खेलकुदमन्त्री श्रेष्ठ सुर्खेतमा...!

खेलकुदमन्त्री श्रेष्ठ सुर्खेतमा...!

  • काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र राखेपका सदस्य–सचिव टंकलाल घिसिङले कर्णाली प्रदेशमा हुने १० औं राष्ट्रिय खेलकुदका लागि सुर्खेतमा निर्माणाधीन खेल पूर्वाधारको अवलोकन गरेका छन् ।

    images
    images
    images

    उनीहरुले २०८१ साल मंसिर २ देखि ९ गतेसम्म हुने १० औं राष्ट्रिय खेलकुदको उद्घाटन स्थलमा निर्माणाधीन रंगशाला र अन्य पूर्वाधारको अवलोकन गर्नुका साथै १० औं राष्ट्रिय खेलकुदको तयारी बारे जानकारी लिएका थिए ।

    सो अवसरमा कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव विश्वामित्र सञ्ज्यालले भौतिक पूर्वाधार र तयारीको प्रगति बारे प्रकाश पारेका थिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij