Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

मोदीको शपथ ग्रहणमा सहभागी हुन प्रधानमन्त्रीसहितको टोली भारत प्रस्थान

मोदीको शपथ ग्रहणमा सहभागी हुन प्रधानमन्त्रीसहितको टोली भारत प्रस्थान

  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) भारत प्रस्थान गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा सहभागी हुन उनी भारत लागेका हुन् ।

    images
    images
    images

    शपथ ग्रहण समारोहमा प्रधानमन्त्री दाहालको साथमा कानुनमन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्सालसहितको टोली सहभागी भएका छन् । मोदीले आज साँझ ७ बजे तेस्रो कार्यकालका लागि शपथ लिँदैछन् ।

    राष्ट्रपति भवनमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति द्रौपदी मुर्मूले प्रधानमन्त्री मोदी र मन्त्रिपरिषद् सदस्यलाई शपथ गराउने कार्यक्रम छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij