
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । प्रतिनिधि सभाको कृषि तथा प्राकृतिक स्रोत साधन समितिको बैठकमा गृहमन्त्री रवि लामिछाने उपस्थित भएका छन् ।
औषधिजन्य प्रयोजनका लागि गाँजा खेतीलाई वैधानिकता दिने विषयमा डा.आरजु देउवा सभापति रहेको समितिले शुक्रबार आयोजना गरेको छलफलमा गृहमन्त्री सहभागी भएका हुन् । बैठकमा अर्थमन्त्री वर्षमान पुन पनि सहभागी छन् ।
सरकारले औषधीय प्रयोजनका लागि गाँजा खेतीलाई वैधानिकता प्रदान गर्ने तयारी गरे पनि कार्यान्वयन हुन सकेको छैन ।
समितिमा विभिन्न मन्त्रालयका सचिवलहरू पनि सहभागी छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij