Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

मधेस सरकारबाट बाहिरिन प्रधानमन्त्रीको माधवलाई आग्रह

मधेस सरकारबाट बाहिरिन प्रधानमन्त्रीको माधवलाई आग्रह

  • काठमाडौं । मधेसमा नयाँ सरकार गठनका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

    images
    images
    images

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान भएको भेटमा समाजवादीलाई मधेस सरकारबाट बाहिरिन प्रधानमन्त्रीले आग्रह गरेका थिए ।

    समाजवादीले मधेसमा सरकार नछाड्दा सत्ता गठबन्धनलाई नयाँ सरकार गठनका लागि सकस परिरहेको छ । त्यहाँ जनमतलाई मुख्यमन्त्री दिनेगरि नया सरकार बनाउन माओावादी केन्द्र र एमालेले सहमति जनाइसकेका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij