काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटघाट भएको छ ।
आइतवार (आज) बिहान प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारी भेट्न शीतलनिवास पुगेका थिए । भेटघाटका क्रममा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको स्रोतले जनाएको छ ।