Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

प्रधानमन्त्री वीर अस्पतालमा

प्रधानमन्त्री वीर अस्पतालमा

  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाँतको उपचारका लागि वीर अस्पताल पुगेका छन् ।

    images
    images
    images

    उनी बुधबार दिउँसो फ्लोअपका लागि अस्पताल पुगेका हुन् । उनको अहिले उपचार भइरहेको छ ।

    प्रधानमन्त्री प्रचण्डको दाँतमा समस्या रहेको छ । उनी समय/समयमा फ्लोअपका लागि अस्पताल गइरहन्छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij