Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

बजेटपछि अर्थमन्त्री पुन भन्छन्: आज रिल्याक्स मुडमा छौँ

बजेटपछि अर्थमन्त्री पुन भन्छन्: आज रिल्याक्स मुडमा छौँ

  • काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले हिजो आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुतपछि आज बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री पुनले बजेट सार्वजनिक हुनु अगाडि विभिन्न कारण दबाबमा रहेको र सार्वजनिक भएपछि आज रिल्याक्स मुडमा रहेको उल्लेख गरेका छन् ।

    images
    images
    images

     प्रतिक्रिया पनि सन्तुलित नै आएको छ, जसले गर्दा हामी खुसी छौँ । सरोकारवालासँग संवाद गरेर सकेसम्म सकारात्मक दृष्टिले काम गर्छौं भनेका थियौँ ।

    हतपतमा केही मान्छेको कुरा सुनेर करका दर बनाएका छौँ । केही इरर हुन सक्छ । आजका दिनमा हामी आँखा जुधाएर कुरा गर्न सक्ने अवस्थामा छौँ । सरकारका तर्फबाट सक्नेजति राम्रो गर्ने प्रयास गरेका छौँ ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij