Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

कोदोको रक्सी ब्रान्डिङका लागि कानून बन्ने

कोदोको रक्सी ब्रान्डिङका लागि कानून बन्ने

  • काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को अनुमानित आयव्यय विवरणमार्फत घरेलु रक्सीको उत्पादन, ब्रान्डिङ, बजारीकरण र बिक्री गर्न कानूनी व्यवस्था गरिने घोषणा गरिएको हो ।

    images
    images
    images

    यसैबीच गण्डकी विश्वविद्यालयले कोदोबाट उत्पादन हुने मदिरालाई ब्रान्डिङ गर्नेबारे पर्वत, कास्की, स्याङ्जा, लमजुङ र बाग्‍लुङमा अध्ययन शुरू गरेको छ । त्यस्तै, तेह्रथुमको छथर गाउँपालिकाले कोदोको लोकल रक्सीको बजारीकरणका लागि कानून निर्माण गरेर ब्रान्डिङ गर्ने तयारी गरेको जनाएको छ ।

    नेकपा (एमाले)का नेताहरू शेरबहादुर तामाङ, उषाकला राई लगायतले केही वर्षदेखि कोदोको रक्सी ब्रान्डिङ गर्नुपर्नेमा जोड दिंदै आएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij