Apr 29 2025 | २०८२, वैशाख १६ गते
काठमाडौं । सरकारले गृह मन्त्रालयका लागि झण्डै दुई खर्ब बराबरको बजेट छुट्याएको छ ।
मंगलबार आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले यसबारे जानकारी दिएका हुन् ।उनले गृहका लागि १ खर्ब ९९ अर्ब २४ करोड छुट्याएको बताए ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij