Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

देउवाले चयन गरे कांग्रेस पिछडिएको क्षेत्र समन्वय विभागका सदस्य, कुन जिल्लाबाट को परे ?

देउवाले चयन गरे कांग्रेस पिछडिएको क्षेत्र समन्वय विभागका सदस्य, कुन जिल्लाबाट को परे ?

  • काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रंगमती शाही प्रमुख रहेको कांग्रेसको पिछडिएको क्षेत्र समन्वय विभागमा १० सदस्य मनोनित गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    मनोनयन भएका सदस्यः

    AGNI GROUP

    १, दुधकुमारी हमाल, डोल्पा  २, डा. साझना खातुन, रौतहट  ३, स्मारिका विष्ट, काठमाडौं   ४, उत्तम सिंखडा, धादिङ्ग  ५, रामकुमार राई, भोजपुर

    ६, ऐनबहादुर मल्ल, बाजुरा

    ७, अर्जुनप्रसाद रेग्मी, पाल्पा

    ८, नरबहादुर रोकाया, हुम्ला

    ९, हरिशंकर तिमिल्सेना, दैलेख

    १०, हिराप्रकाश गौचन, बाग्लुङ्ग

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट