
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । नेपाली कांग्रेसको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक जारी छ । प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ हुनेबित्तिकै कांग्रेस सांसदहरु आसनबाट उठेर विरोध जनाए पनि सभामुख देवराज घिमिरेले बैठकका कार्यसूची अघि बढाएका हुन् ।
कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको समेत संलग्नता देखिएको भन्दै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij