Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

  • काठमाडौं । नेपाली बजारमा आज  सुनको मूल्य घटेको छ । 

    images
    images
    images

    नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला १ लाख ३६ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि स्थिर रहेको छ ।

    आइतबार तेजाबी सुन १ लाख ३६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य पनि स्थिर रहँदै १ हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij