Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

बंगालदेश जाने कबड्डी टोलीको बिदाई

बंगालदेश जाने कबड्डी टोलीको बिदाई

  • काठमाडौं । बंगलादेशको ढाकामा मे २६ देखि जुन ३ तारिखसम्म हुने चौथो बंगबन्धु कप अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागी टोलीलाई एक कार्यक्रमबीच बिदाइ गरिएको छ ।

    images
    images
    images

    राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव टंकलाल घिसिङले पुरुष कबड्डी प्रतियोगितामा सहभागी हुने १२ खेलाडीसहित १६ सदस्यीय टोलीलाई बिदाई गरेका हुन् ।

    प्रतियोगितामा सहभागी हुने खेलाडीमा घनश्याम रोक्का मगर (कप्तान), गणेश कार्की, मनोज भट्ट कपाडी, जितेन्द्र अवस्थी, सागर यादव, इसरात मियाँ, कमलेश लोनिया, प्रकाश गिरी, खगेन्द्र जोशी, सुशील चुनारा, रोहन श्रेष्ठ र विशाल थापा रहेका छन् ।

    त्यस्तै विष्णुदत्त भट्ट प्रशिक्षक, महेश चन्द व्यवस्थापक तथा तर्कराज भट्ट र रमेशचन्द्र ओझा अफिसियलको रुपमा त्यसतर्फ जादै छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij