काठमाडौं ।नेपाली बजारमा आज सुनको मूल्य एकै दिन १ हजार ६ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन १ लाख ३८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुन१ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।