Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

उपेन्द्र यादवको रिट ‘हेर्न नभ्याइने’मा

उपेन्द्र यादवको रिट ‘हेर्न नभ्याइने’मा

  • काठमाडौं । जनता समाजवादी पार्टी नेपाल अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिट हेर्न नभ्याइनेमा परेको छ । सर्वोच्च अदालतका न्यायाधीश प्रकाश कुमार ढुंगानाको इजलासमा पेशी सूचीको अन्तिममा रहेको रिटमा सुनुवाइ हुन नसकेको हो ।

    images
    images
    images

    यादवले पार्टी विभाजन गरी गएका अशोक राईसहित ७ सांसदलाई संसदीय गतिविधिमा सहभागी हुनबाट रोक लगाउन माग गर्दै आइतबार रिट दायर गरेका हुन् ।

    उनीहरुलाई सोमबार संसदमा प्रधानमन्त्रीले लिने विश्वासको मतमा समेत मतदान गर्न रोक लगाउने आदेशको माग रिटमा गरिएको थियो । तर प्रधानमन्त्रीले कांग्रेसको विरोधका बीच प्रतिनिधिसभाबाट विश्वासको मत लिइसकेका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij