
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । कांग्रेसको विरोधका बीच प्रधानमन्त्रीले प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिएपछि प्रमुख प्रतिपक्षी कांग्रेसले संसदीय दलको आकस्मिक बैठक बोलाएको छ ।
साढे १ बजे बानेश्वरस्थित ल्होत्से हलमा बस्ने गरी प्रमुख प्रतिपक्षी कांग्रेसले आकस्मिक बैठक बोलाएको हो । बैठक लगत्तै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पत्रकार सम्मेलन गर्ने भएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij