Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

बागमतीमा जेठ १४ गते नीति तथा कार्यक्रम प्रस्तुत हुने

बागमतीमा जेठ १४ गते नीति तथा कार्यक्रम प्रस्तुत हुने

  • काठमाडौं । बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने भएको छ । 

    images
    images
    images

    सभामुख भुवनकुमार पाठकका अनुसार जेठ १४ गते बस्ने प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक हुँदै छ । त्यसका लागि दलहरुबीच सहमति जुटिसकेको उनले बताए ।

    बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोही दिन सरकारको नीति तथा कार्यक्रमलाई सार्वजनिकरण गर्नुहुने प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij