Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

नबिल बैंकको सिइओमा थप दुई वर्ष लागि ढुङ्गाना नियुक्त

नबिल बैंकको सिइओमा थप दुई वर्ष लागि ढुङ्गाना नियुक्त

  • काठमाडौं । नबिल बैंक लिमिटेडको सिइओमा थप दुई वर्षका लागि ज्ञानेन्द्र प्रसाद ढुङ्गाना नियुक्त भएका छन् । कम्पनीको जेठ २ गते बसेको सञ्चालक समितिको बैठकले ढुङ्गानालाई पुनर्नियुक्ति गर्ने निर्णय गरेको हो । 

    images
    images
    images

    ढुङ्गाना यस अघि २०७९ असार १७ गते बैंकको सिइओमा नियुक्त भएका थिए । उनको दुई वर्षे कार्यकाल सकिन लागेसँगै २०८१ असार १७ गतेदेखि लागू हुनेगरी थप दुई वर्षका लागि ढुङ्गानालाई सिइओ नियुक्त गरिएको बैंकले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij