Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । नेपालले वेस्ट इन्डिज ए को तेस्रो विकेट लिएको छ । कुशल भुर्तेलले वेस्ट इन्डिज ए का किची कार्टीलाई आउट गरेका हुन् ।
टस जितेर पहिला ब्याटिंग गरिरहेको वेट्स इन्डिज ए ले यो समाचार तयार गरुन्जेल १३.२ ओभरमा ३ विकेट गुमाएर १२६ रन बनाएको छ ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij