Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

कुमारी बैंकको ९७ हजार संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको ९७ हजार संस्थापक सेयर बिक्रीमा

  • काठमाडौं । ९७ हजार १५० कित्ता संस्थापक सेयर कुमारी बैंक लिमिटेडले बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन सक्ने छन् ।

    images
    images
    images

    विद्यमान संस्थापक सेयरधनीहरुले आज फागुन ४ गतेदेखि ३५ दिन भित्र बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड, नक्साल नागपोखरी वा कुमारी बैंक लिमिटेडको प्रधान कार्यालयमा आइपुग्ने गरी आवेदन दिनु पर्नेछ ।

    उक्त समयभित्र म्याद भित्र विद्यमान संस्थापकहरूबाट आवेदन नपरेमा संस्थापक भन्दा बाहिर शेयर विक्रीको प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ । सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij