Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

काठमाडौं परिसर र अपराध महाशाखाको प्रमुख फेरिए

काठमाडौं परिसर र अपराध महाशाखाको प्रमुख फेरिए

  • काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका एसएसपीहरूको शुक्रबार सरूवा गरेको छ ।

    images
    images
    images

    जसअनुसार प्रहरी प्रधान कार्यालयमा कार्यरत एसएसपी वसन्त रजौरे जिल्ला प्रहरी परिसर काठमाडौंमा सरूवा भएका छन् । प्रहरी परिसर काठमाडौंका प्रमुख तथा भूपेन्द्र खत्रीको प्रहरी प्रधान कार्यालयस्थित अपराध अनुसन्धान विभागमा सरूवा भएको छ ।

    प्रहरी महानिरीक्षक (आईजीपी)वसन्त कुँवर देशबाहिर रहेको बेला एसएसपीहरूको सरूवा भएको हो । कुँवर इन्टरपोलको महासभामा भाग लिन फ्रान्स गएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij