Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्सका प्रतिनिधिमण्डलको भेट

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्सका प्रतिनिधिमण्डलको भेट

  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र रुसी महासङ्घको चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीजको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ ।

    images
    images
    images

    प्रधानमन्त्री प्रचण्डसँग भेट गर्न प्रतिनिधिमण्डल मङ्गलबार दिउँसो प्रधानमन्त्री सरकारी निवास बालुवाटार पुगेको थियो । भेटका क्रममा नेपाल-रुसबीचको सम्बन्धका विविध पक्ष र नेपालमा रुसको लगानीका विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij