Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

सरकारलाई लोकतन्त्रको बिरुवा मास्न नहुने सन्देशःविवेकशील पार्टी

सरकारलाई लोकतन्त्रको बिरुवा मास्न नहुने सन्देशःविवेकशील पार्टी

  • काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा विवेकशील पार्टीले शुक्रबार काठमाडौंमा प्रदर्शन गरेको छ । पार्टीका नेता–कार्यकर्ता माइतीघर मण्डलमा भेला भएर प्रधानमन्त्री केपी शर्मा ओलीको उक्त कदम असंवैधानिक रहेको जनाउँदै प्रतिनिधिसभा पुनःस्थापना गर्न माग राखे ।

    images
    images
    images

    सरकारलाई लोकतन्त्रको बिरुवा मास्न नहुने सन्देश दिने उद्देश्यले गमला बोकेर प्रदर्शन गरेको सहभागीले जनाएका छन् ।उनीहरूले प्रतिगमन र अधिनायकवादसँगै लुटतन्त्र अन्त्य हुनुपर्ने मागसमेत गरेका छन् । 

     

    bib.JPG

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij