Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

  • काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छावापाल सुन सोमबारको तुलनामा तोलामा २ हजार ७ सय रूपैयाँले घटेको छ ।

    images
    images
    images
    सोमबार तोलाको १ लाख ३८ हजार २ सय रूपैयाँमा कारोबार भएको सुन मंगलबार प्रतितोला १ लाख ३५ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

    तेजाबी सुनको मूल्य तोलाको १ लाख ३४ हजार ८ सय ५० रूपैयाँ कायम भएको छ ।

    यस्तै, मंगलबार चाँदी तोलामा ४५ रूपैयाँले घटेर प्रतितोला १ हजार ६ सय ६० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij