Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

आजदेखि डोल्पाको जुफाल विमानस्थल नियमित सञ्चालनमा

आजदेखि डोल्पाको जुफाल विमानस्थल नियमित सञ्चालनमा

  • काठमाडौं । धावनमार्ग मर्मतको काम सकिएपछि डोल्पाको जुलाफ विमानस्थल ५३ दिनपछि सञ्चालनमा आएको छ ।  बिहान नेपालगन्जबाट तारा एअरको विमान जुलाफ विमानस्थलमा अवतरण भएसँगै विमानस्थल नियमित सञ्चालनमा आएको हो ।

    images
    images
    images

    धावनमार्गको एक सय ८५ मिटर मर्मत गरिएको हो । धानवमार्ग जीर्ण भएपछि विमान कम्पनीले जोखिम मोलेर उडान गर्न नसकिने बताउँदै आएका थिए ।

    जोखिम मोलेर उडान गर्न नसकिने बताएपछि सरकारले मर्मत गरेको हो । जुलाफ डोल्पाको एकमात्र विमानस्थल हो । छ करोड रुपैयाँमा धावनमार्ग मर्मत भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij