Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

मन्त्री कुर्मीले दिए राजीनामा

मन्त्री कुर्मीले दिए राजीनामा

  • काठमाडौं । मधेश प्रदेशका वनमन्त्री रमेशप्रसाद कुर्मीले राजीनामा दिएका छन् । मंगलबार दिउँसो कुर्मीले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका हुन् ।

    images
    images
    images

    कुर्मी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट वनमन्त्री बनेका थिए । कुर्मीको राजीनामासँगै लोसपाले मुख्यमन्त्री यादवलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ ।

    मुख्यमन्त्री यादवले आज विश्वासको मत लिन लिने कार्यक्रम रहे पनि जनमतको अवरोधका कारण प्रदेशसभा बैठक स्थगित भएको छ । १० मिनेटका लागि बैठक स्थगित गरिए पनि हालसम्म बैठक सुचारु हुन सकेको छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij