Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

गृहमन्त्री लामिछाने जनकपुरमा जनगुनासो सुन्दै

गृहमन्त्री लामिछाने जनकपुरमा जनगुनासो सुन्दै

  • काठमाडौं । गृहमन्त्री रवि लामिछानेले जनकपुरधाममा जनगुनासो सुनेका छन् ।

    images
    images
    images

    मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी  हुन जनकपुरधाम पुगेका गृहमन्त्री लामिछानेले बुधबार आरती साह मृत्यु प्रकरण, मिटरब्याज पीडितलगायतको गुनासो सुनेका हुन् ।

    लामिछानेले आरती साह प्रकरणबारे अनुसन्धानमा खटेका सुरक्षा अधिकारीसँग र मिटरब्याज पीडितहरूसँग समेत छलफल गरे ।साथै, लामिछानेले मिटरब्याजको समस्या समाधान गर्न आयोगले काम गरिरहेको र सबै पीडितलाई न्याय दिने प्रतिबद्धता जनाए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij