Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

सुनचाँदीको मूल्य निरन्तर बढ्दो

सुनचाँदीको मूल्य निरन्तर बढ्दो

  • काठमाडौं । नेपाली बजारमा पछिल्लो समय सुनचाँदीको मूल्य लगातार बढ्ने क्रम जारी छ । बुधबार पनि बढेर रेकर्ड बनाएको छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँ पुगेको छ भने तेजाबी सुन प्रतितोला १ लाख ३६ हजार १ सय ५० रुपैयाँ कायम भएको छ ।

    images
    images
    images

    त्यस्तै, आज मंगलबारको तुलनामा चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij