Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाकाे बैठक स्थगित

कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाकाे बैठक स्थगित

  • काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको विषयमाथि सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलबीच सहमति हुन नसकेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

    images
    images
    images

    लामिछानेविरुद्ध संसदीय छानबिन समिति गठन हुनु पर्ने नेपाली कांग्रेसको अडान र संसदमा गृहमन्त्री लामिछानेले धारणा राख्न पाउनु पर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को मागका बीच संसदीय गतिरोध कायम रहेपछि मंगलबारको पहिलो बैठक अवरुद्ध भएको थियो ।

    सदन अवरुद्ध भएपछि १५ मिनेटका लागि बैठक स्थगित गरेर सभामुख देवराज घिमिरेले सहमतिको प्रयास गरेपनि दुवै पक्ष आआफ्नै अडानका कायम रहेका थिए । बैठक बुधबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij