Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

माओवादी कोसी संसदीय दलको बैठक सुरु

माओवादी कोसी संसदीय दलको बैठक सुरु

  • विराटनगर । कोसी प्रदेशमा सरकार परिवर्तनको गृहकार्यबीच नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक सुरु भएको छ । 

    images
    images
    images

    नयाँ गठबन्धनसँगै संघ र अरू कतिपय प्रदेशमा सरकार फेरबदल भइसकेको छ । कोसीमा पनि नयाँ सरकार गठनको प्रयास थालिएको छ ।

    नेपाली कांग्रेसका केदार कार्की नेतृत्वको वर्तमान सरकारमा माओवादी केन्द्र पनि सहभागी छ । नयाँ गठबन्धन दलका नेताको आइतबार विराटनगरमा बसेको बैठकबाट सरकारको नेतृत्व लिने र प्रक्रिया सुरु गर्ने निर्णय गरिएको थियो ।

    समसामयिक राजनीतिक विषयमा बैठक केन्द्रित रहेको कोसी प्रदेशसभामा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij