Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

तनहुँमा ठूला बस ठोक्किए, पाँच घाइते

तनहुँमा ठूला बस ठोक्किए, पाँच घाइते

  • मुग्लिन । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको पुलजिपमा २ वटा बस एकआपसमा ठोक्किएपछि ५ जना घाइते भएका छन् । काँकडभिट्टाबाट पोखरातर्फ जाँदै गरेको मधेस प्रदेश ०३ ०१ ख ७८७६ नम्बरको यात्रुबाहक बस र विपरित दिसाबाट आउँदै गरेको ना ५ ख ३२४० नम्बरको बस आँबुखैरेनी गाउपालिका वडा नं. ४ पुलजिपमा एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

    images
    images
    images

    दुर्घटनामा परि ५ जना घाइते भएको र उपचारको लागि भरतपुर पठाइएको पुलजिप प्रहरी चौकी प्रमुख प्रसनि दिल बहादुर तामाङले जानकारी दिए । 

    gadi1.jpg

    तस्वीर साभार : हाइवे समाचार

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij