Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

लुम्बिनी सरकारलाई जसपाले विश्वासको मत नदिने

लुम्बिनी सरकारलाई जसपाले विश्वासको मत नदिने

  • काठमाडौं । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारको विपक्षमा विश्वासको मत जनता समाजवादी पार्टी (जसपा) नेपालले दिने भएको छ ।

    images
    images
    images

    ललितपुरको बालकुमारीमा बिहीबार बिहान बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले मुख्यमन्त्री डिल्लीबहादुर चौधरी नेतृत्वको लुम्बिनी सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको हो । मुख्यमन्त्री चौधरीले प्रदेशसभामा शुक्रबार विश्वासको मत लिने कार्यतालिका छ ।

    जसपाले मुख्यमन्त्री चौधरी नेतृत्वको सरकारको विपक्षमा विश्वासको मत हाल्न आफ्ना सांसदहरुलाई निर्देशन समेत दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij