Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

वाइडबडी भ्रष्टाचार काण्ड- पूर्वमन्त्री शाहीसहित ३२ जनाविरुद्ध मुद्धा

वाइडबडी भ्रष्टाचार काण्ड- पूर्वमन्त्री शाहीसहित ३२ जनाविरुद्ध मुद्धा

  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुईवटा वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको भन्दै ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    images
    images
    images

    तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगत कंसाकार, पूर्व पर्यटन सचिव शंकर अधिकारीसहित ३२ जनालाई प्रतिवादी बनाएको छ । वाइडबडी खरिदमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको अख्तियारको दाबी छ ।

    शाही कर्णालीमा कांग्रेस संसदीय दलका नेता हुन् । कंसाकार भने अहिले सार्वजनिक जिम्मेवारीमा छैनन् ।

    रोल्स रोयस ट्रेन्ट ७७२ बी इन्जिनसहितको एयरवसको ३३०—२०० जहाज खरिद भएको थियो । वाइडबडी जहाज खरिदका प्रक्रिया सार्वजनिक खरिद ऐन विपरित रहेको अख्तियारको ठहर छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij