Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

प्रतितोला कति पुग्यो सुनको मूल्य ?

प्रतितोला कति पुग्यो सुनको मूल्य ?

  • काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दैनिक रेकर्ड बनाइरहेको छ ।

    images
    images
    images

    बुधबार सुनको मूल्य मंगलबारको तुलनामा तोलामा १ हजार ८ सय रुपैयाँले बढेर नयाँ उचाईमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको १ लाख ३३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

    आज तेजाबी सुनको मूल्य तोलाको १ लाख ३२ हजार ३ सय ५० रुपैयाँ कायम भएको छ । यस्तै, बुधबार चाँदीको मूल्य तोलामा ६५ रुपैयाँले बढेर प्रतितोला १ हजार ६ सय १० रुपैयाँ कायम भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij