Logo

Apr 06 2025 | २०८१, चैत २४ गते

Apr 06 2025 | २०८१, चैत २४ गते

वैदेशिक रोजगार विभागमा कार्यरत लेखापाल विरुद्ध भ्रष्टाचार मुद्दा

वैदेशिक रोजगार विभागमा कार्यरत लेखापाल विरुद्ध भ्रष्टाचार मुद्दा

  • काठमाडौं । वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौंमा कार्यरत लेखापाल प्रमोद निरौलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    images
    images
    images

    सेवाग्राहीसँग धरौटी रकम फिर्ता गर्ने भन्दै १५ हजार घुससहित पक्राउ परेका निरौलाविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

    आरोपपत्रमा निरौलालाई कैद गरी बिगो भराउन आयोगले माग गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij