Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

एकीकृत समाजवादीले बागमतीमा मुख्यमन्त्रीलाई विश्वासको मत दिने

एकीकृत समाजवादीले बागमतीमा मुख्यमन्त्रीलाई विश्वासको मत दिने

  • काठमाडौं । नेकपा एकीकृत समाजवादीले बागमतीमा मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने भएको छ ।

    images
    images
    images

    विश्वासको मत दिन सरकारमा आलोपालोको शर्त राखेको एकीकृत समाजवादीले सोमबार केन्द्रमा सहमति भएपछि विश्वासको मत दिने भएको हो ।

    एकीकृत समाजवादी बागमती प्रदेश सभा संसदीय दलका नेता कृष्णप्रसाद खनालले अहिलेलाई विश्वासको मत दिने बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij