Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

सुदुरपश्चिममा आज सार्वजनिक बिदा

सुदुरपश्चिममा आज सार्वजनिक बिदा

  • काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

    images
    images
    images

    राना थारु समुदायको खखडेहरा पर्वको अवसरमा सरकारले प्रदेश भरी सार्वजनिक बिदा(Holiday) दिएको हो । एक महिना आठ दिनसम्म मनाइने होरी पर्वको अन्तिम दिनलाई खखडेहरा भन्ने गरिन्छ ।

    आज बिहान खखडेहरा फुटाएर राना थारु समुदायको सबैभन्दा ठुलो पर्व होरी सकिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij