Logo

Jun 16 2025 | २०८२, असार २ गते

Jun 16 2025 | २०८२, असार २ गते

भोजपुरको एमाले अधिवेशन मिति सर्‍यो

भोजपुरको एमाले अधिवेशन मिति सर्‍यो

  • काठमाडौं । नेकपा एमाले भोजपुरको ९औं जिल्ला अधिवेशनको मिति सरेको छ । यसअघि २०८१ वैशाख ३-४ लाई तय भएको अधिवेशनको नयाँ मिति वैशाखकै २० र २१ गते तोकिएको अध्यक्ष शरणकुमार राईले बताए ।

    images
    images
    images

    वैशाख १५ गते हुने उपचुनावका लागि नेता-कार्यकर्ता इलाममा केन्द्रित हुनुपर्ने भएकाले पार्टी केन्द्रको निर्देशनअनुसार अधिवेशन सारिएको राईले जानकारी दिए । शनिबार बसेको पदाधिकारी बैठकले अधिवेशनका लागि सबै निर्वाचन क्षेत्रबाट वैशाख १३ गते प्रतिनिधि छनोट गर्ने निर्णयसमेत गरेको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij